जनता टाइम्स

२० कार्तिक २०७९, आईतवार १७:०२

एमाले अध्यक्ष ओलीद्वारा नागढुंगा–नौबीसे सुरूङ निरीक्षण


धादिङ, २० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागढुंगा–नौबीसे सुरूङ मार्ग निरीक्षण गर्नुभएको छ ।

आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरिएको नागढुंगा–नौबीसे सुरूङ मार्ग निरीक्षण गर्न ‌ओली धादिङ पुग्नुभएको हो । अहिले धादिङको झ्याप्ले खोलामा उक्त सुरुङ मार्ग करीब एक किलोमिटर निर्माण सकिन लागेको छ ।