झापा, कात्तिक २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ४ अन्तर्गतको सुरूङ्गा पुग्दा जनसागर उर्लिएको छ । चर्चित नेता एलपी साँवा लिम्बु प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेको सो क्षेत्रमा आज उपस्थित जनसहभागिताले जीत निश्चित जस्तै देखाएको छ ।















प्रतिक्रिया दिनुहोस्