डोटी, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली डोटी आइपुग्दा हजारौ जनता उपस्थित भएर न्यायो स्वागत गरेका छन ।
चुनावी अभियानको क्रममा आज डोटीमा आयोजित सभालाई सम्बोधन गर्न ओली आउँदा ठूलो संख्यामा डोटेली जनता सहभागी भएका हुन ।
हेर्नाेस तस्विर















प्रतिक्रिया दिनुहोस्