जनता टाइम्स

२८ कार्तिक २०७९, सोमबार १७:३८

अध्यक्ष ओली सिन्धुली पुग्दा उर्लियो जनसागर (फोटोफिचर)


सिन्धुली, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावी प्रचारको लागि सिन्धुली पुग्नुभएको छ ।

अध्यक्ष ओली चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर सिन्धुली पुग्नु भएको हो । सिन्धुलीमा अध्यक्ष ओलीको चुनावी सम्बोधन सुन्नका लागि जनसागर उर्लिएको हो ।

तस्विरहरू: