जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १७:५७

अध्यक्ष ओली सुनसरी पुग्दा उर्लियो जनसागर (फोटोफिचर)


सुनसरी, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावी प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । यसैक्रममा आज अध्यक्ष ओली सुनसरी आइपुग्नुभएको छ ।

सुनसरीको क्षेत्र नं ३ स्थित दुहबीमा आयोजित आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउनुभएको हो । सुनसरी–३ भगवती चौधरीको निर्वाचन क्षेत्र हो, जहाँ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।