जनता टाइम्स

४ मंसिर २०७९, आईतवार ०९:२१

ईश्वर पोखरेलले गरे मतदान


काठमाडौं, ४ मंसिर । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गर्नुभएको छ। काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले मतदान गर्नुभएको हो ।