जनता टाइम्स

४ मंसिर २०७९, आईतवार ०९:२६

एमाले सचिव भट्टराईले ताप्लेजुङबाट गरे मतदान


ताप्लेजुङ, ४ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गर्नुभएको छ ।

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उहाँले मैवाखोला गाउँपालिका(३ साघुमा मतदान गर्नुभएको हो ।

ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुनुहुन्छ ।