जनता टाइम्स

५ मंसिर २०७९, सोमबार २०:३०

गुल्मी २ मा गोकर्ण विष्टको प्रारम्भीक अग्रता


गुल्मी, ५ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिनुभएको छ ।

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि हुनुहुन्छ । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याउनुभएको छ ।