जनता टाइम्स

५ मंसिर २०७९, सोमबार २०:३३

दैलेख १ मा समाजवादीका थापालाई पछि पार्दै एमालेका शर्माको अग्रता


दैलेख, ५ मंसिर । दैलेख १ मा समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै एमालेका रविन्द्रराज शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गर्नुभएको छ ।

एमालेभन्दा १ सय ५३ मतले पछि रहेका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गर्नुभएको छ ।

तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहीले ८२ प्राप्त गर्नुभएको छ भने जनमोर्चाका प्रकाश गुरुङले ५० मत प्राप्त गर्नुभएको छ ।