रामेछाप, ६ मंसिर । रामेछापमा मतगणना सुरू भएसॅगै अहिले ४०० मतगणना भएको छ ।
प्रतिनिधिसभा सदस्य तर्फ ४०० मतगणना हुँदा
गठबन्धनका तर्फबाट कांग्रेसका पूर्णबहादुर तामाङ(कान्छाराम) ले १९७ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमालेको उम्मेद्वार कैलाश प्रसाद ढुङ्गेलले १३८ मत प्राप्त गर्नुभएको छ । हाल रामेछापको मतान्तर ५९ मात्रै रहेको छ ।













प्रतिक्रिया दिनुहोस्