काठमाडौं, मंसिर ६ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री एमाले सचिव गोकर्ण बिष्टसँग भारी मतले पछि पर्नुभएको छ ।
गुल्मी क्षेत्र नम्बर २ मा झाँक्री एमाले सचिव बिष्टसँग २ हजार भन्दा बढी मतले पछि पर्नुभएको हो । अहिलेसम्म इस्मा र मदाने गाउँपालिकाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेका गोकर्ण विष्ट १० हजार १२४ मतका साथ अगाडि हुनुहुन्छ ।
गठबन्धनकी साझा उम्मेदवार झाँक्रीले ८ हजार ८ मतले पछ्याइरहनु भएको छ । मत गणना सम्पन्न भएका दुवै गाउँपालिकामा गत स्थानीय चुनावमा गठबन्धनले जितेको थियो ।













प्रतिक्रिया दिनुहोस्