जनता टाइम्स

६ मंसिर २०७९, मंगलबार १५:१६

प्यूठानमा एमालेका सूर्य थापाको फराकिलो अग्रता, धेरै पछि परिन गठबन्धनकी दुर्गा


प्युठान, मंसिर ६ । प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले आफ्नो अग्रता झनै फराकिलो बनाउनु भएको छ ।

पछिल्लोपरिणाम आउदा थापाले गठबन्धनकी दुर्गा पौडेललाई २ हजार ८५ मतले पछि पार्नु भएको हो ।

एमालेका थापाले ५ हजार ७ सय २३ मत पाउदा पौडेलले ३ हजार ६ सय ३८ मत पाउनु भएको छ । प्यूठानमा अहिले