झापा, मंसिर ७ । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा नेकपा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । पाठक ३८४० मतान्तरसहित निर्वाचित हुनुभएको हो ।
एमालेका उम्मेदवार पाठकले २० हजार १८४ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत मात्र पाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्