रौतहट, मंसिर ८ । रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गर्नुभएको हो ।
नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गुप्ताले २६ हजार ५२२ मत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्