जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १९:३१

इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित


इलाम, ८ मंसिर । इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित हुनुभएको छ । रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गर्नुभएको हो । रानाले १३ हजार ७५४ मत प्राप्त गर्दा लावतीले ११ हजारर १७६ मत ल्याउनुभएको छ ।