रुपन्देही, ९ मंसिर । गुल्मीको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी हुनुभएको छ । उहँका प्रतिस्पर्धी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली हुनुहुन्थ्यो ।
यो निर्वाचन क्षेत्रबाट यसअघि ज्ञवाली निर्वाचित हुनुभएको थियो । दुबै जनाको यो चौथो पटकको प्रतिस्पर्धा हो । भण्डारी यसअघि ०७० मा पनि एकपटक निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्