काठमाडौं, मंसिर १० । नेपाल कम्युनिष्ट माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पारेको छ । माओवादीले समानुपातिकमा घन्टिलाई पछि पार्दै अग्रता लिएको हो ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा नेकपा एमाले १८ लाख ९७ हजारसहित पहिलो स्थानमा रहेको छ । यस्तै नेपाली कांग्रेस १८ लाख ३० हजारसहित दोस्रोमा रहेको छ ।
यस्तै नेकपा माओवादी ८ लाख १३ हजार सहित तेस्रोमा आएको छ भनेयसअघि माओवादीलाई जितिरहेको रास्वपा चौथोमा झरेको छ । सो पार्टीले ७ लाख ९९ हजार मतसहित चौथोमा पुगेको हो ।














प्रतिक्रिया दिनुहोस्