जनता टाइम्स

१३ मंसिर २०७९, मंगलवार १९:०२

सुनसरी ४ मा ज्ञानेन्द्र कार्की र जगदीश कुसियतबीच कडा प्रतिस्पर्धा, १३६ मतको मात्रै अन्तर


सुनसरी, मंसिर १३ । सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादर कार्की र एमाले नेता जगदीश कुसियतबीच कडा टक्कर देखिएको छ । अहिलेसम्मको मतगणनामा कार्कि र कुसियतबीच टक्कर देखिएको हो ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनु भएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याउनु भएको छ । उहाँहरुबीचको मतान्तर १३६ रहेको छ ।