जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १६:३६

मतगणना अन्तिम चरणमा रहदा सुनसरी-४ मा एमाले उम्मेद्वार कुसियतले लिए अग्रता, पछि परे संचारमन्त्री कार्की


सुनसरी, मंसिर १४ सुनसरी क्षेत्र नम्बर मा नेकपा एमालेका नेता जगदीश कुसियतले अग्रता लिनुभएको मतगणना अन्तिमचरनमा पुगेको बेला कुसियतले ४९ मतले अग्रता लिनुभएको हो

पछिल्लो परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछि पर्नुभएको हो