सुनसरी, मंसिर १४ । सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता जगदीश कुसियतले अग्रता लिनुभएको छ । मतगणना अन्तिमचरनमा पुगेको बेला कुसियतले ४९ मतले अग्रता लिनुभएको हो ।
पछिल्लो परिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछि पर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्