जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार ०७:२३

दोलखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेशसभामा एमालेका भरत केसी जितनजिक


दोलखा, १८ मंसिर ।  दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसीको जित सुनिश्चित बनेको छ ।

केसीले १७ हजार ७९६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका बर्मा लामाले १६ हजार २०९ मत ल्याएउनुभएको छ । लामा १५ सय ८६ मतले पछि हुनुहुन्छ ।