सुर्खेत, ८ पुस । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा कर्णालीको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सभाका उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा देशभरका ६ सय बढी पत्रकारहरु सहभागी भएका छन् । साधारणसभा आज र भोलि हुनेछ ।
राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादीका कृष्ण महरालगायतका नेताहरू सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्