जनता टाइम्स

१४ पुष २०७९, बिहीबार १९:३१

निर्मला कुर्मिको न्यायका धर्ना (तस्बिरहरू)


काठमाडौं, १४ पुस । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’ मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् । आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।