काठमाडौं, २० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार २२ पुसका लाथि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताउनुभयो । साथै २३ पुसमा कांग्रेस संसदीय दलको बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।














प्रतिक्रिया दिनुहोस्