काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर त्यसतर्फ लाग्नुभएको छ ।
आज माओवादी केन्द्र निकट वाईसीएलको भेलालाई सम्बोधन गरिसकेपछि प्रधानमन्त्री प्रचण्ड माओवादी, कांग्रेससहितका सांसदहरूसहित गोरखा जानुभएको हो ।
प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंलगायत जानुभएको छ ।














प्रतिक्रिया दिनुहोस्