जनता टाइम्स

१ माघ २०७९, आईतवार १२:०९

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


काठमाडौं, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ ।

पोखरामा आज यति यअरको विमान दुर्घटना भए लगतै प्रधानमन्त्री दाहालले साढे १ बजे आकस्मिक बैठक बोलाउनु भएको हो ।