काठमाडौं, माघ १ । पोखरामा आज दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ बर्षीय चिकित्सक डा. सुशील श्रेष्ठ र उहाँकी श्रीमती डा. सोना दिवारक रहेको पाइएको हो ।
ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलका अनुसार उहाँहरुसँगै १० महिनाको बच्चा पनि रहेका छन । डा. श्रेष्ठ पोखरा निवासी हुन ।













प्रतिक्रिया दिनुहोस्