जनता टाइम्स

६ माघ २०७९, शुक्रबार १४:१२

हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फोटो फिचर)


सुर्खेत, ६ माघ । हुम्लामा हिमपात भएपछि विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बोकेका छन् ।