जनता टाइम्स

७ माघ २०७९, शनिबार १८:१३

तस्विरमा उपसभामुखको निर्वाचन


काठमाडौं, माघ ७ । इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित हुनुभएको छ । शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्‍त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरेको हो। उपसभामुखमा निर्वाचित भएपछि सांसदहरूले उहाँलाई खादा माला लगाएर बधाई तथा शुभकामना दिएका थिए।