काठमाडौं,माघ १३ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाउनु भएको छ ।नागरिकता बिवादको मुद्धामा सर्वोच्च अदालतले आज आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै लामिछानेले पदबाट राजीनामा दिनुभएको हो ।
सर्वाेच्च अदालतको संबैधानिक इजलाशले उपप्रधान तथा गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि पुनः नागरिकता प्राप्तीका लागि निवेदन नदिएकोले उहाँको सांसद र मन्त्री पद खारेज हुने फैसला सुनाएको थियो ।













प्रतिक्रिया दिनुहोस्