जनता टाइम्स

१५ माघ २०७९, आईतवार १६:४८

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बार्ता


काठमाडौं, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच अहिले पनि छलफल जारी रहेको छ ।

रवि लामिछाने पदमुक्त भएसँगै रिक्त गृहमन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति(उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बालुवाटार स्रोतले जनाएको छ ।