जनता टाइम्स

२३ माघ २०७९, सोमबार १७:५३

एमाले केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौं, माघ २३ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ । एमालेले यही माघ २९ र फागुन १ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

एमाले केन्द्रीय कार्यालयले आज माघ २९ र फागुन १ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको हो । केन्द्रीय कार्यालयले आजै सवै सदस्यहरुलाई बैठक स्थगित भएको सूचना पठाएको छ ।