जनता टाइम्स

२८ माघ २०७९, शनिबार ०७:३७

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिमा रंगरोगन


काठमाडौं, २८ माघ । काठमाडौं, २८ माघ । महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ ।

महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो । महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ ।