काठमाडौं, फागुन ५ । सरकारले वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. शन्तोष पौडेललाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णयबाट चर्चित तथा मिलनसार चिकित्सक पौडेललाई बीर अस्पतालको ब्यवस्थापनको नेतृत्व दिने निर्णय लिनुभएको हो ।
पौडेलले आजै आफ्नो कार्यभार सम्हाल्नु भएको छ ।














प्रतिक्रिया दिनुहोस्