जनता टाइम्स ६ फाल्गुन २०७९, शनिबार १७:२१ पशुपतिमा भक्तजनको भीड (तस्बिरहरू) काठमाडौं, ६ फागुन । महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्