जनता टाइम्स

६ फाल्गुन २०७९, शनिबार १८:३८

धुलिखेल अस्पतालका स्टाफ सवार बस कार ठोक्कियो, ४ जना गम्भिर घाइते


काठमाडौं, ६ फागुन । बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ ।

स्टाफ बससँग कार ठोकिदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।