जनता टाइम्स

२४ फाल्गुन २०७९, बुधबार १७:२१

अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट


काठमाडौं, २४ फागुन । अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गर्नुभएको थियो । आज अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गर्नुभएको हो । पन्तले ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ । हामी धेरै खुसी छौं ।’

आशिर्वाद दिनुहोला, भन्दै सम्बन्ध सुरु भएको सार्वजनिक गर्नुभएको छ । उहाँहरुले केही समयमै विवाह गर्न लाग्नुभएको हो ।