जनता टाइम्स

३० फाल्गुन २०७९, मंगलवार १६:०१

मंगलसेनबाट खैरो हिरोइनसहित महिला पक्राउ


धनगढी, ३० फागुन । अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध ९खैरो हिरोइनसहिन०सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो।

अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।