जनता टाइम्स

१ चैत्र २०७९, बुधबार १७:०४

नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने


काठमाडौं, १ चैत । नेपाल सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।