जनता टाइम्स

५ चैत्र २०७९, आईतवार ११:५१

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय


काठमाडौ, ५ चैत्र । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको छ ।