बाँके, ९ चैत्र ।पश्चिम नेपालको पुरानो क्याम्पस महेन्द्र वहुमुखि क्याम्पस नेपालगन्जको स्ववियु निर्वाचनमा अनेरास्ववियुले नेतृत्व गरेको संयुक्त प्यानल विजयी भएको छ।
अनेरास्ववियुको तर्फबाट अध्यक्ष उम्मेदवार माधव खत्री विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्