जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १७:१२

भक्तपुरको ताथलीमा आगलागी


भक्तपुर, १० चैत । भक्तपुरको ताथलीको एउटा टहरामा शुक्रबार आगलागी भएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका तालथीमा आगलागी भएको हो । आगलागीबाट टहरामा रहेको धनमालहरु नष्ट भएका छन् ।

जुद्ध वारुण यन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।

स्थानीयका अनुसार आगलागीबाट मानवीय क्षति भने हुन पाएन । घटनास्थल भक्तपुरको च्याम्हासिंहबाट झण्डै तीन चार किलोमिटर पूर्वमा पर्छ । ताथलीको पुल नजिकैको टहरामा आगोलागी भएको हो ।