जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १३:०८

राष्ट्रपति पौडेल गोरखामा


काठमाडौं, १२ चैत । राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल शुक्रबार गोरखा पुग्नुभएको हो । उहाँले प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गर्नुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।