जनता टाइम्स

१४ चैत्र २०७९, मंगलवार १८:०७

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक


काठमाडौं, १४ चैत । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्मा सहभागी हुने दलहरुबीचको भागबन्डालाई टुंग्याउन बैठक केन्द्रित रहनेछ । साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ ।