जनता टाइम्स

२३ चैत्र २०७९, बिहीबार ११:३५

ओपन पिस हाफ म्याराथुनमा अध्यक्ष ओली (फोटोफिचर)


काठमाडौं, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओपन पिस हाफ म्याराथुनको उद्घाटन गर्नुभएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आज आयोजना गरेको ओपन पिस हाफ म्याराथुनको अध्यक्ष ओलीले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरुको सहभागीता रहेको थियो ।