जनता टाइम्स

३० चैत्र २०७९, बिहीबार ०८:०६

राष्ट्रिय सभा बैठक स्थगित


काठमाडौं, ३० चेैत । बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ ।

बिहीवार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १ :०१ बजे बस्नेछ ।