जनता टाइम्स

१ बैशाख २०८०, शुक्रबार १४:२१

राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान (फोटो फिचर)


काठमाडौं, १ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइए विभूषण प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गर्नुभएको हो । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।

विभूषण सुशोभन समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।