काठमाडौं, २ बैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ ।
उनको आज बिहान ५ बजे ललितपुरको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा २०७९ असोज ३० गते निधन भएको थियो ।













प्रतिक्रिया दिनुहोस्