धादिङ, बैशाख १ । नेकपा एकीकृत समाजवादी धुनिबेसी नगरकमिटीका अध्यक्ष गोकुल रेग्मी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एस भन्ने पार्टी आवश्यक नरहेको निश्कर्षसहित रेग्मी एमालेमा फर्कनुभएको हो ।
धादिङको धुनिबेशी नगरपालिका वडा नं ७ मा नेकपा एमाले केन्द्रीय सदस्य बाबुराम थापाको प्रमुख अतिथ्यतामा र जिल्ला अध्यक्ष भूमि त्रिपाठीको बिशेष आतिथ्यतामा भएको भेलामा नगर कमिटी अध्यक्ष रेग्मी एमालेमा प्रवेश गर्नु भएको हो ।
रेग्मी सङ्गै माओबादीका विनोद तामाङ पनि एमाले प्रवेश गर्नु भएको छ।













प्रतिक्रिया दिनुहोस्