चितवन, बैशाख ११ । चितवन–२ मा भएको उपनिर्वाचनको प्रारम्भिक मत परिणाम आउदा नेकपा एमालेका उम्मेदवार रामप्रसादन्यौपानेले अग्रता लिनुभएको छ ।
इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार न्यौपानेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गर्नुभएको हो ।
प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाउनु भएको हो । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ ।कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा रहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्