जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १६:४१

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत (लाइभ)


काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्न सुरु गर्नुभएको छ । अर्थमन्त्री महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहनु भएको हो ।

हेर्नोस लाइभ